८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

नेपालमा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि,दुईको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ९५८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा…