८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

किरात सगरमाथाको माग गर्दै समितिले नेता खनाललाई बुझायो ज्ञापनपत्र

किरात समाचार  : प्रदेश नं १ को नामाकरण बहुपहिचानको आधारमा किरात सगरमाथा राख्न माग गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई शान्तिपूर्ण नैतिक दबाब समितिले ज्ञापनपत्र बुझाएको छ । मंगलबार पहिचान सहित प्रदेश नं १ को ‘किरात सगरमाथा’ नामाङकन गर्न वरिष्ठ नेता खनाललाई शान्तिपूर्ण नैतिक दबाब समितिले ज्ञापनपत्र बुझाएको समितिका संयोजक…