८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र,साउन ५ गते बिराटनगरमा जनप्रदर्शन गर्ने

बिराटनगर : लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले प्रदेश १  सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार संघर्ष समितिले प्रदेश १ को नाम ' लिम्बुवान किरात ' राख्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।                                                 …