माङ्सेबुङ : माङ्सेबुङ गाउँपालिकाको सहयोगमा संचालित ३ दिने पत्रकारिता तालिम समापन भएको छ । बुलन्द मल्टिटेक्निकल प्रालिको आयोजनामा माङ्सेबुङ -३ चतुरेमा संचालन भएको योजना तर्जुमा र स्थानीय तहको समाचार लेखन तालिम आज समापन भएको हो । तालिममा सहभागीहरुलाई नेपाल पत्रकार महासंघ इलामका सचिव एवम् नागरिक दैनिकका पत्रकार भीम चापागाई र नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष…