मोरङ : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्दकुमार राईले प्रदेश १ को पहिचान आदिवासी र जनताजाति नै भएकाले पहिचानकै आधारमा प्रदेशको नामाकरण गरिने बताएका छन् । बिहीबार उर्लाबारीमा धिमाल समुदायको जातिरी/सिर्जात पर्वको समापन समारोहमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । राईले भने –‘यो प्रदेशको पहिचान भनेकै आदिवासी जनजाति समुदायको भाषा, संस्कार, संस्कृति, परम्परा हो…