५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

इलामको पालिका प्रमुखहरुले लिए शपथग्रहण

इलाम : स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित इलाम जिल्लाका ८ वटा स्थानिय तहका प्रमुखहरूले सपथग्रहण गरेका छन् । बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा विजयी इलाम, देउमाई र माई नगरपालिकाका प्रमुख र सन्दकपुर रोङ, माङसेवुङ र चुलाचुली गाउपालिकाका अध्यक्षहरूले मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङनामले विजेताहरूलाई सदरमुकाममा शपथग्रहण गराउनुभएको हो । इलाम नगरपालिकामा नेपाली…