माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको उपाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेद्वार विनोदकुमार नेम्बाङ विजयी भएका छन् । ३ सय ९६ मतगणना बाँकी रहँदा उम्मेद्वार नेम्बाङले प्रतिष्पर्धीभन्दा ६ सय ३६ मतान्तरले अग्रताका लिएसँगै उपाध्यक्ष पदमा विजयी भएका हुन् । गन्न बाँकी भन्दा रहेको मतभन्दा बढी मतान्तरले अग्रता लिएसँगै नेम्बाङको विजयी निश्चित बनेको हो । ८ हजार…