इलाम : इलाम नगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका गायत्रीराम बस्नेत विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सावजनिक गरेको मतपरिणाम अनुसार बस्नेतले १ हजार १ सय ८१ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी निवर्तमान वडाअध्यक्ष नेकपा एमालेका अम्बिका गौतमले १ हजार २२ मात्र प्राप्त गरेका थिए । सदस्यमा…