२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

मेयर हर्क साम्पाङ ‘सेभ घोपा क्याप’ आन्दोलन प्रति मेरो नैतिक समर्थन अब रहन्न !

किरात समाचार : धरान उपमहानगरका मेयर हर्क साम्पाङ्ले 'सेभ घोपा क्याम्प' आन्दोलनमा आफ्नो नैतिक समर्थन नरहने घोषणा  गरेका छन् । मेयर हर्क साम्पाङले आइतबार उनको हर्क साम्पाङ ए रिभोलुशन पेजमा सेभ घोपा भन्ने आन्दोलन प्रति मेरो नैतिक समर्थन थियो ! अब रहन्न भन्दै साम्पाङले पछि हटेको उद्घोष गरेका छन । केहिदिन अगाडि हामी नेपाली नामक…