६ असार २०८३, शनिबार | Sat Jun 20 2026

रेणु यादवले गरिन् जसपाको कुनै पदीय जिम्मेवारीमा नरहने घोषणा

काठमाडौं : जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेकी रेणु कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । बिहीबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अहिलेको अवस्थामा कुनै पनि पदीय जिम्मेवारीमा बस्न नसक्ने बताउँदै राजीनामा पत्र बुझाएकि हुन् । पत्रमा भनेकी छन्, । ' व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको उल्लेख…