७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मोरङको पथरी शनिश्चरेमा किरात मुन्धुम निसामहिम उद्घाटन

किरात समाचार : मोरङको पथरिशनिश्चरे १० स्थित किरात मुन्धुम  निसामहिम उद्घाटन भएको छ । किरात युमा माङहिम समितिको पहलमा उद्घाटन भएको निसामहिममा किरात लिम्बू भाषा लिपि पठनपाठन हुने भएको हो । गत सोमबार पथरि शनिश्चरे वडा नं. १० स्थित रहेको किरात युमा माङहिमको प्राङ्गणमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथी पथरी शनिश्चरे नपा मेयर दिलिप कुमार…