११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

आत्मानन्द कप फाइनलमा आज माङसेबुङ र तिजोक पाँचथर भिड्दै

माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (आइतबार) माङसेबुङ गाउँपालिका इलाम र तिजोक युवा क्लब पाँचथर प्रतिस्पर्धा गर्दैछन् । इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने आजको फाइनल खेलमा माङसेबुङ र तिजोक पाँचथर उपाधीको लागि भिड्ने भएको हो  । यसअघि माङसेबुङ गाउँपालिकाले सिरजिसंगा स्पोर्टिङ क्बल मोरङलाई २–० को अन्तरमा हराउँदै फाइनलको यात्रा…