११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

नालीफूङवाको २३ औं स्थापना दिवस शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी मनाइयो

माङसेबुङ ।  इलामको माङसेबुङ ५ मा किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको २३ औं स्थापना दिवस मनाएको छ । शुक्रबार पान्जुम्भोको केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिं योङहाङ, विशेष अतिथि माङगेन्ना उपाध्यक्ष होमबहादुर लिङदेन र माङसेबुङ गाउँपालिका वडा नं…