४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

माङसेबुङ सहकारीको १८ औं वार्षिक साधरणसभा सम्पन्न

माङ्सेबुङ । माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार माङसेबुङ ५ स्थित  सामुदायिक भवनमा सहकारी संस्थाले सम्मान तथा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गर्दै सहकारीको साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रम माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङको प्रमुख आतिथयमा भएको साधारणसभाले संस्थाको अध्यक्ष सहित विभिन्न प्रस्तुत प्रतिवेदन पारीत गरेको छ ।…