१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

कमलादेवी आङबुहाङको पाँचौं स्मृति दिवस, को हुन कमलादेवी ?

दमक । किरात याक्थुङ् चुम्लुङ् झापा शाखालाई जिल्ला कार्यालय स्थापनाको लागि जग्गा र भवन निर्माण गरी प्रदान गर्नुहुने जग्गादाता परिवार स्व.कमलादेवी आङ्बुहाङको पाँचौं स्मृति दिवस मनाइएको छ । प्रत्येक वर्ष साउन २ गते विर्तामोडस्थित जिल्ला चुम्लुङ्हिममा कार्यक्रमको आयोजना गरी मनाउँदै आएको र यसलाई निरन्तरता दिँदै भवन निर्माण गरेर जग्गा सहित प्रदान गर्नुहुने दाता स्व. नरेन्द्रबहादुर…