दमक । झापाको दमकमा गेम ग्यारेज नेपालको आयोजनामा श्रीयन्त्र खुला फुटसल प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार मञ्च दमकमा आयोजित पत्रकार सम्मेलनमा असोज ५ र ६ गते दमक ५ को बिस्ट फुटसल कोर्टमा आयोजना गरिने प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । श्रीयन्त्र कलेज दमक ९ ले मुख्य प्रायोजन गरेको प्रतियोगितामा झापा,…