दमक । मुलुक भित्र रहेका आदिवासी जनजाती समुदायको संस्कार संस्कृति जगेर्ना भए मात्र मृुलुकको समृद्ध हुने संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले बताएका छन् आदिवासी जनजाती महासंघ झापाले कमल गाउँपालिका स्थित आदिवासी रंगशालामा बुधवार आयोजित २९ औं विश्व आदिवासी जनजाती दिवस कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री किरातीले सो कुरा बताउनु भएको हो ।…