४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026

याक्थुङ स्टार फाइनलिष्ट गायक दिलिप माखिम सम्मानित

दमक । सिङगिङ रियालीटी सो याक्थुङ स्टारका फाइनलिष्ट गायक दिलिप माखिम सम्मानित भएका छन् । दमक स्थित गोर्खा डिपार्टमेन्टको हलमा बुधबार एक कार्यक्रमको आयोजना गरि किरात माङसेबुङ केलाङ समूहले गायक माखिमलाई सम्मान गरेका हुन् । कार्यक्रममा लोकप्रिय गायीका तथा याक्थुङ स्टारका निर्णायक गंगा फियाक, लोकप्रिय गायक आइन्द्र नेम्बाङ, मेरो भ्वाईस युनिभर्समा सहभागि भएका गायक चोत्लुङहाङ केदेम,…