४ असार २०८३, बिहिबार | Fri Jun 19 2026

किरात धार्मिक संस्थाद्धारा अग्नी पीडित परिवारलाई सहयोग

माङ्सेवुङ । अग्नी पीडित परिवारलाई भनि संकलन गरिएको सहयोग रकम किरात धार्मिक संस्थाले पीडित घर परिवारलाई हस्तान्तरण गरेको छ । किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला कार्य समिति झापाको संयोजनमा संकलन गरिएको नगद १ लाख ४३ हजार ४२५ रकम र तीन क्विन्टल चामल सोमबार पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । सहयोग वितरणमा किरात धर्म…