९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

झापाको सतासीधाममा लाधुङसेमी सेवा सम्पन्न

झापा । झापाको सतासीधामस्थित तेमेलुङ किरात माङहिमको आयोजनामा येत् नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न भएको छ । मंगलबार शिवसताक्षी नगरपालिका - ११ सतासीधाममा अवस्थित तेमेलुम किरात माङ्हिम परिसरमा येत् नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न गरिएको हो । बालाचतुर्दशीको अवसर पारेर विश्व शान्ति तथा मानव एकता एवम् चराचर सृष्टि जगतको रक्षाको निमित्त सावायेहाङ आप्लुङगेन ताङसेप लाधुङ…