९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मोरङको लेटाङमा आजदेखि नालीफुङ्वाको उद्घोषण तालीम तथा धार्मिक प्रशिक्षण सुरु

किरात समाचार - किरात साम्यो नालीफुङ्वा थुम पान्जुम्भो मोरङको आयोजनामा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नालीफुङ्वा मोरङले आज शनिबारदेखि आधारभूत उद्घोषण तालिम तथा धार्मिक प्रशिक्षण कार्यक्रम सुरु गरेको हो। नालीफुङ्वा मोरङको आयोजनामा असोज १५-१८ गतेसम्म लेटाङको ग्रीन पीस पार्टि प्यालेसको सभाहलमा तालिम तथा धार्मिक प्रशिक्षण कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष आकाश लङ्वाले जानकारी दिए…