किरात समाचार । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहको तयारी पुरा भएको छ । किरात धर्मावल्बिहरुको आस्थाको केन्द्र माङसेबुङ - ५ अवस्थित किरात हाङ्साम मुजोलुङ माङ्हिमको प्राङ्गणमा हरेक वर्ष मंसिर १८ गते वृहत रुपमा मनाइदैं आएको अङसीमाङको जन्मोत्सव भव्य आयोजना गर्न लागिएको शुभजन्मोत्सव…