किरात समाचार । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप पुरुष फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन माङ्सेबुङ गाउपालिकालाई ट्राईबेकरमा पराजित गर्दै हाटखोला फुटबल क्लव सुनसरीले बिजयी सुरुआत गरेको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा शुक्रबार आज भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन माङसेबुङ इलामलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सुनसरी बिजयी भएको हो । किरात धर्मगुरु…