९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

विवाह बन्धनमा बाधिए कलाकार बुद्धि तामाङ | kiratsamachar

इलाम - कलाकार बुद्धि तामाङ र उनकी प्रेमिका अनु थिङ विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच शुक्रबार विवाह सम्पन्न भएको हो । बुद्धिले बिहीबार मात्रै मकवानपुरकी अनुसँग लामो समयदेखि प्रेम सम्बन्धमा आफू रहेको र विवाहको तयारीमा रहेको खुलाएका थिए । तामाङ फिल्म,सिरियलमा ‘हैट’ भन्ने थेगोले चर्चित छन । बुद्धिले आफ्नो…