५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

निर्वाचन अपडेट : माङ्सेबुङ -५ सरस्वती माबिको मतदान केन्द्रमा ५७ प्रतिशत मत खस्यो

माङ्सेबुङ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तरगत माङसेबुङ ५ सरस्वती मा.बि.भालुटार मतदान केन्द्रमा ५७ प्रतिशत मत खसेकोे छ । आइतबार बिहान ७ः३० बजे देखि बेलुका ५ बजे सम्म भएको सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘क’ मा ५५३ र भालुटार मतदान केन्द्र ‘ख’ मा ५७८ गरि जम्मा १ हजार १ सय ३१ मत खसेको…