५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

माङ्सेबुङमा प्रथम अठासी गोल्डकप १८ कार्तिकदेखि संचालन हुने

माङसेबुङ । किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ आयोजना हुने भएको छ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा माङसेबुङ ५ को नेनेदेन मझुवास्थित निङ्बोदेन खेलमैदानमा प्रतियोगिता आयोजना गरिने आयोजक लालीगुँरास युवा क्लवले…