दसैँचाड कुनै पनि नेपालका आदिवासी (मुलवासी) जनजातिहरूको होइन भन्ने कुरा विभिन्न अध्ययनहरूले पुष्टि गरिरहेको छ । यदि कुनै आदिवासी जनजातिले दसैँ चाडलाई हिन्दूहरूले मानेजस्तै मौलिक चाडकै शैलीमा मनाए पनि त्यो सामाजिक रूपमा मात्र मानेको बुझिन्छ । तर धार्मिक, सांस्कृतिक, ऐतिहासिक र राजनीतिक रूपमा दसैँ पर्व हिन्दू धर्मावलम्बीको मात्र हो र अहिन्दू किरात, बुद्धिष्ट, मुस्लिम र…