किरात समाचार । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदैछ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा शनिबार आज दिउँसोको ३ बजे हुने फाइनल खेलमा छथर गाउँपालिका तेह्रथुम र तिजोक फुटबल क्लव पाँचथरबिच प्रतिष्पर्दा गर्दैछन् । त्यस्तै फुटबलका अतिरिक्त खेलहरु म्याराथन लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ छेलो हान्ने, धनुकाँड, कराँते लगायतका…