इलाम । आज संसारभर नेपालीहरुले साउने संक्राती मनाउदैछन् । साउन १ गतेका दिन मनाईने चाडलाई किरात याक्थुङ लिम्बुले सिसेक्पा तङनाम, थारुले गुरही पर्व, लुतो फाल्ने दिनको रुपमा विभिन्न समुदायले फरकफरक नाम र तरीकाले मनाइन्दै आएको छ । आजैदेखी दक्षिणयान सुरु हुन्छ । असार महिनाभरी खेतिपाती गर्दा हिलो मैलोले छाला सम्बन्धि विभिन्न रोग लाग्ने भएकोले रोग…