९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

प्रदेशको नामकरण पहिचानको आधारमा हुनुपर्छ : स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बू

दमक । किरात याक्थुङ् चुम्लुङ् झापा जिल्ला शाखा समितिले कुसङ् येले तङ्बे तथा कक्फेक्वा तङ्नाम–५०८३ को शुभ–कामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार झापाको विर्तामोड स्थित अतिथि सदनमा आयोजित येले तङ्बे र कक्फेक्वा तङ्नामको शुभ–कामना आदान–प्रदान कार्यक्रममा १ नं. प्रदेश स्वास्थ्य मन्त्री माननीय निर्मला तावा लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । स्वास्थ्य मन्त्री…