१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा समारोह समुद्घाटन ( फोटो )

माङ्सेबुङ । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा सावायेहाङ ताप्फेङ माङगेन्ना सेवा साथै माङवाहाङवा वितरण समारोहको समुद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । बिहीवार इलामको माङसेबुङ - ५ अवस्थित किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र  किरात हाङसाम मुजोत्लुङ माङहिमको प्रागणमा प्रदेश १ का बिना बिभागीय  मन्त्री तिल कुमार मेन्याङबोको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको मन्त्रीद्वारा महादिप प्रज्वलन गरि समारोहको…