झापा : इलाका प्रहरी कार्यालय दमक झापाका प्रहरीबाटै नागरिक असुरक्षित भएका छन् । सोमबार प्रहरी कार्यालयभित्र सर्वसाधारण नागरिकमाथि प्रहरीद्वारा गालीगलौज र कुटपिट भएको छ । प्रहरीद्वारा गालीगलौज र कुटपिट भइरहेको भिडियो खिचेको भन्दै पत्रकारमाथि समेत दुर्व्यवहार भएको छ ।एक घटनाका विवादित दुई पक्षबिच एकआपसमा सहमति भएपछि मेलमिलापका लागि इलाका प्रहरी कार्यालय पुगेका एक पक्षका पर्भात…