माङ्सेबुङ । इलाम क्षेत्र नम्बर २ चुनावी चर्चामा छ । चुनावी प्रतिस्पर्धामा यस पटक चौध प्रतिस्पर्धिहरुसंग एक्ली स्वतन्त्र उम्मेदवार जुनुकुमारी माखिम चुनावी मैदानमा भिड्दैछिन्। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन ४ मंसिर नजिकिदै गर्दा इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा खर्पन बोकेको मान्छे सहितको चुनावी चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएकी जुनुकुमारी माखिम लिम्बूले…