किरात समाचार । किरात धार्मिक पर्व महागुरु फाल्गुनन्द जन्मजयन्तीको अवसरमा भोलि कात्तिक २५ गते शुक्रबार किरात धर्मगुरु निजी आश्रममा विशेष धार्मिक कार्यक्रम हुने भएको छ। किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङमहागुरु फाल्गुनन्द लिङ्देन १३८औं जन्मजयन्तीको अवसरमा गुरुनिजि आश्रममा कार्यक्रम हुने भएको हो । ताप्लेजुङको केन्द्रीय समारोह कार्यक्रम समापन पश्चात अङ्सीमाङ तथा अङ्सीमामाङहरुको…