७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

मुन्चईत चोक सयङ हङकङको अध्यक्षमा नाल्बो चयन

माङसेबुङ । याक्थुङ मुन्चईत चोक सयङ हङकङको अध्यक्षमा सफल ब्यबसायी तथा चलचित्र निर्माता रबिन कुमार नाल्बो चयन भएका छन् । किरात याक्थुङ चुम्लुङ हङकङको सभाहलमा संस्थापक अध्यक्ष मौसम इम्बुङ र हाङ चेम्जोङको संयोजनमा बुधबार सम्पन्न याक्थुङ मुन्चईत चोक सयङ हङकङको प्रथम ऐतिहासिक अधिवेशनबाट नालबोको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको हो । नवगठित वरिष्ठ उपाध्यक्षमा भबेन्द्र…