७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

आदिवासी जनजाति अभियन्ता डा. चैतन्य सुब्बाको निधन

काठमाडौं : आदिवासी जनजाति अभियन्ता तथा योजनाविद् डा. चैतन्य सुब्बाको निधन भएको छ । मंगलबार राति १० बजेतिर मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा डा. सुव्वाको निधन भएको हो । मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना गरिएका थिए । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि उच्च रक्तचाप, मधुमेहबाट समेत पीडित उनको ७६ वर्षको उमेरमा निधन भएको…