७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अमेरिकामा किरात धर्मको सम्मेलन

किरात समाचार : किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको सातौ राष्ट्रिय सम्मेलन तथा खिबेक्वा याक्वा लाधुङसेमी सेवा हुने भएको छ । अमेरिकाको ओहायो राज्यमा सम्मेलन तथा लाधुङ्सेमी सेवा हुने भएको हो । सम्मेलन तथा सेवा आगामी जुलाई 9,10 र 11 तारिखको दिन अमेरिकाको ओहायो राज्यको सिन्सिनाटी सहरमा सम्पन्न हुने कार्यक्रम किरात कल्चरल सोसाइटी अफ सिन्सानाटीले सातौ…