८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

सरकारद्वारा लाजेहाङलाई सहिद घोषणा

किरात समाचार । कोशी प्रदेश नाम खारेजीको आन्दोलनका क्रममा निधन भएका पदम लिम्बु ( लाजेहाङ ) लाई सरकारले सहिद घोषणा गरेको छ । उनलाई शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारले निर्णय गरेको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर समेत रहेका लाजेहाङ…