८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

झापामा याक्थुङ ज्ञान महोत्सव हुने

दमक । झापामा याक्थुङ ज्ञान महोत्सव–२०७९ आयोजना हुने भएको छ । ‘बौद्धिक ज्ञान आदान–प्रदान र पुस्तान्तरणको लागि’ भन्ने नारासहित झापा शिवसताक्षी नगरपालिका–८, झिलझिलेस्थित वाटर किङ्डम एण्ड रिसोर्टमा याक्थुङ युवा मञ्च, केन्द्रीय समितिको आयोजना तथा याक्थुङ युवा मञ्च, जिल्ला समिति झापाको व्यवस्थापनमा फागुन १९ र २० गते ज्ञान महोत्सव आयोजना हुन लागेको मञ्चकी अध्यक्ष प्रज्ञा इजमले…