९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

गुरुनिजि आश्रममा हुने जलपान कार्यक्रमको सम्पूर्ण तयारी पूरा

किरात समाचार । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा प्रदेश नम्बर १ बाट निर्वाचित सांसदहरूलाई जलपान आयोजना कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । माङ्सेबुङ -५, गुरुनिजि आश्रम लारुम्बा अवस्थित माङ्सेबुङ विकास समितिको आयोजनामा भोलि (आइतबार ) किरात धर्मगुरु गुरुकुल परिवारबाट हुने शुभ आशिर्वाद टिका ग्रहण, शुभकामना आदानप्रदान एव जलपान…