९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

कियाचुद्वारा मलिसा र शोभा पुरस्कृत – kiratsamachar

उर्लाबारी । किरात याक्थुङ् चुम्लुङ्ले वितरण गर्दै आएको कियाचु किरात सिरिजङ्गा पुरस्कार र कियाचु उदयकला पुरस्कार यस वर्ष मलिसा याक्थुङबाको लिम्बु निबन्ध संग्रह र अभिनेत्री शोभा खजुमको थत्थामा चलचित्रलाई प्रदान गरिएको छ ।   शनिवार कियाचु संघीय समितिको आयोजनामा मोरङ स्थित उर्लावारी आम्बारीमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश न.१ का माननीय प्रदेश प्रमुख परशुराम खापुङ्ले…