९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

उपराष्टपति पुनद्वारा किरात प्रज्ञा-प्रतिष्ठानको चार वटा पुस्तक विमोचन

किरात समाचार । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ ६९औं शुभ जन्मोत्सवको अवसरमा ४ वटा पुस्तक विमोचन भएको छ। आइतबार मंसिर १८ गते अङ्सीमाङको जन्मोत्सवको अवसरमा सम्मानिय उपराष्टपति नन्दबहादुर पुनको हस्तबाहुलीबाट किरात धर्मगुरु अङ्सीमाङ आत्मानन्द सेइङले प्रकाशन गर्नुभएको किरात प्रज्ञाप्रतिष्ठान द्वारा प्रकाशित ४ वटा पुस्तकहरु विमोचन गरिएको हो । त्यस्तै विमोचित पुस्तकहरु १. मुहिङगुम…