९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

किरात भजन ‘तानाम’ सार्वजनिक(भिडियोसहित)

माङ्सेबुङ । गायक यादन सेर्माको सुमधुर स्वरमा रहेको किरात भजन ‘तानाम’ (माङसिवा खाहुन) सार्वजनिक गरिएको छ । मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्द र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङद्वारा प्रदान गरिएको माङ आशीर्वचन ‘तानाम’ (किरात भजन) गायक तथा संगीतकार यादन सेर्मा लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । यादन सेर्माको लय संकलन तथा पदम राजन…