९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

इलाम – २ ‘ख’ बाट नेकपा एमालेका राम राना विजयी

माङ्सेबुङ । प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा इलाम - २ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार रामबहादुर मगर राना विजयी भएका छन् । रानाले प्रतिस्पर्धी हर्कबहादुर लावतीलाई २ हजार ५ सय ८७ मतान्तर सहित विजयी भएका हुन् । रानाले १३ हजार ७ सय ५४ मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी बाम लोकतान्त्रिक गठबन्धन साझा…