९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

पहिचानीको मत दुईतिर ,सत्तागठबन्धन र एमालेसंग एक्लै भिड्दै स्वतन्त्र

किरात समाचारः आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य निवार्चनका लागि इलाम क्षेत्र नं २ (ख) का लागि पहिचानीको मत दुईतिर बाडिएसंगै सत्तागठबन्धन र एमालेसंग एक्लै स्वतन्त्रतर्फ विनय कुमार फागु (बिक्रम) एक्लै भिड्दैछन् । फागु सत्ता गठबन्धनबाट माओवादी केन्द्र तर्फका हर्क बहादुर लावती, एमालेका राम बहादुर राना र राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा तुम्बाङफेसंग प्रतिस्पर्धा गर्दै…