८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

लहानसिंह तुम्बापो मञ्चमै फर्किए | kiratsamachar

दमक - संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संस्थापक केन्द्रीय सदस्य जनता समाजवादी पार्टी परित्याग गरी पुनः मञ्च मै फर्किएका छन् । बुधबार शिवसताक्षी स्थित दुधे सैनिक भवनमा आयोजित कार्यक्रममा मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले खादा ओडाएर मञ्चमा स्वागत गरेका हुन् ।   मञ्चमा प्रवेश गर्दै तुम्बापोले –‘जसपामा टुटफूट हुँदै आ–आफ्नो गुटउपगुट बनाउँदै तित्तरवित्तर भएपछि आफू…