८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

गठबन्धनले भदौ पहिलो हप्तासम्म सिट बाँडफाँड टुंग्याउने निर्णय

काठमाडौ :  पाँच दलिय गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि  सीट बाँडफाँट भदौ पहिलो साताभित्र टुंग्याउने भएको छ ।                              शुक्रबार  बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले सीट बाँडफाँट सम्बन्धी सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्ने निर्णय गरेको हो…