८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

प्रदेश १ को नामकरण किरात प्रदेश घोषणाका लागि बृहत मोटरसाइकल र्‍याली

किरात समाचारः प्रदेश नं १ लाई किरात प्रदेश घोषणाका लागि किरात आन्दोलन चर्काऊन सम्पुर्ण किरात जन्य संघ संस्थाहरु एकताबद्ध हुन आग्रह गरेको छ । किरात राई यायोक्खा केन्द्रिय समितिको आयोजनामा सोमबार साउन २ गते विराटनगरमा किरात आन्दोलनको लागी बृहत मोटरसाइकल ¥यालीमा सम्पुर्ण किरातहरुलाई आग्रह गरेको हो । प्रदेश १ को नाम किरात प्रदेश घोषणा नगरिए…