किरात समाचार । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङले धनकुटाका जनतालाई आशीर्वाद दिन आएको बताउनु भएको छ । मंगलबार धनकुटाको सागुरीगडी-५ फुकुदेन , ओडारेमा आयोजित किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन तथा चेला जयमान चवेगु शालिक अनावरण समारोह कार...
