किरात सभ्यताको नाम हो – अङसीमाङ लिङदेन

योगेश लाओतीः माङसेबुङ आएर आशीर्वाद माग्ने सबैले केहीँ न केहीँ आशीर्वाद पाएका छन् ।’ यहाँ आएर आशीर्वाद माग्ने सबैले आशीर्वाद पाएको किरात धर्मगुरु मुहङिगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले बताउनु भएको छ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ नुमाङगेन...

धर्म बिना पार तरिन्दैन

प्यारा भक्तजन, चेलाहरु हो हाम्रो धेरै कुरा सुधार भएको छैन् । हाम्रा मान्छेहरु धान नाचेर सबै समय बिताउँछन् । मेला बजारमा गएर तरुणी तन्नेरी धान नाच्छन् । चौबिसौं घण्टा तरुणी तन्नेरी धान नाचेर बजारबाट छुट्छन् । अर्को मेला बजारमा भेटघाट हुने सल्लाह गरेर अनि उनीहरु भेट नभइञ्जेल तरुणीले तन्नेरीको र तन्नेरीले तरुणीको सम्झन...